वास्तु शास्त्र : वास्तु अनुसार घर बनाउनुअघि के कुरामा ध्यान दिनुपर्छ ?

वास्तु शब्द सँस्कृतको ‘वास’ बाट आएको हो, जसको अर्थ ‘बस्ने ठाउँ’ हुन्छ । यो विज्ञान वेदहरूमा आधारित छ र विशेष गरी ‘स्थापत्य वेद’मा विस्तृत रूपमा वर्णन गरिएको छ। वास्तुले पञ्च तत्त्व (पृथ्वी, जल, अग्नि, वायु …