भुर्तेलको अर्धशतकमा नेपालले ओमानलाई दियो १५२ रनको लक्ष्य

आइसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा नेपालले घरेलु टोली ओमानलाई जितका लागि १५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।