समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारी संस्थाका १३५ जना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारीबाट ऋण असुली गरी प्राप्त रकमबाट पहिलो चरणमा साना बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। समितिका अनुसार शिवशिखर बहुउद्देश्यीय सहकारीका ५७ जना र कान्तिपुर बचत तथा ऋण सहकारीका ५२ जना बचतकर्ताले रकम फिर्ता पाएका छन्। त्यस्तै, ओरियन्टल को-अपरेटिभका […]