काठमाडौं । ओप्सना फिल्म्सको आयोजनामा तेस्रो ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा आयोजित समारोहमा गीत–सङ्गीत तथा चलचित्र क्षेत्रका विभिन्न विधामा उत्कृष्ट सर्जक तथा कलाकारलाई अवार्ड र सम्मान प्रदान गरिएको हो। आयोजक संस्था ओप्सना फिल्म्सका निर्देशक ओमप्रकाश राईको सभापतित्व तथा विशिष्ट कलाकार मदनदास श्रेष्ठको प्रमुख […]