त्रिभुवन राजपथको अघोर बजार नजिकै सडक भासियो, राजमार्ग एकतर्फी सञ्चालन

२९ भदौ, काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर भिमफेदी गाउँपालिका-९ अघोर बजार नजिकैको सडक खण्ड भासिएको छ । उक्त राजमार्ग अन्तर्गतको सडकको तल्लो भाग भसिन जाँदा राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा रहेको मकवानपुर प्रहरीले जनाएको छ । सोमबार …