कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि कुनै खबर नआएपछि पोखरा र लमजुङका पीडित परिवारले आफ्ना आफन्तको कुशको शव (प्रतिमा) बनाएर अन्तिम संस्कार गर्न थालेका छन्। काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत पोखरा महानगरपालिका–५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको बिहीबार पोखराको तुलसीघाटमा अन्त्येष्टि गरिएको छ। भदौ ९ गते दुई साथीसँग नुवाकोटस्थित अपर त्रिशूली–३ […]