चन्द्रमाको अध्ययन गर्न नासा र आईबीएमको नयाँ एआई मोडेल सार्वजनिक

२६ भदौ, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमासम्बन्धी दशकौंको अवलोकन डेटा विश्लेषण गर्न र चन्द्रमामा दीर्घकालीन मानव उपस्थितिको योजनालाई सघाउ पुर्‍याउन नयाँ ओपन-सोर्स एआई मोडेल सार्वजनिक गरेको छ । नासा र आईबीएमको संयुक्त प्रयासमा तयार …