बाणगंगा नदीमा फसेका १२ जनाको उद्धार

कपिलवस्तु । बाणगंगा नदीमा शनिबार राति आएको अचानक बाढीमा फसेका ११ महिलासहित १२ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। कपिलवस्तु नगरपालिका–६ बर्मेलीमा नदीको बहाव बढेपछि फसेका उनीहरूलाई सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गणको टोलीले तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो। सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार सूचना प्राप्त भएलगत्तै उद्धार टोली परिचालन […]