एउटै कम्पनीलाई ठेक्कामाथि ठेक्का, जाजरकोटमा पुल र सडक वर्षौंदेखि अलपत्र
२० भदौ, सुर्खेत । जाजरकोटमा सडक तथा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको वर्षौं बितिसक्दा पनि करोडौं रुपैयाँका आयोजना अलपत्र छन् । एउटै निर्माण कम्पनीले विभिन्न महत्वपूर्ण आयोजना ठेक्का लिए पनि कतिपयमा न्यून प्रगति र …