सप्तकोशी नजिक सर्दा चिलिया टापुवासीलाई परेको पीर

खेतबारीमा दस नंग्रा खियाउँदा पनि अहिलेसम्म जीन्दगी सहज नबनेको भन्दा बर्सेनि आफूतिर सरिरहेको सप्तकोशीले बढी चिन्तित छन्।