अमेरिकामा दादुरा संक्रमण तीव्र: विद्यालयका विद्यार्थीहरू जोखिममा

अमेरिकामा दादुराको संक्रमण बढेको छ। दक्षिण क्यारोलिनामा १५० भन्दा बढी खोप नलगाएका विद्यार्थीहरूमा दादुराको संक्रमण देखिएपछि उनीहरूलाई २१ दिनका लागि क्वारेन्टिनमा राखिएको राज्यका अधिकारीहरूले बताएका छन्। यी विद्यार्थीहरूलाई खोप नलगाइएको र उनीहरू अन्य विद्यार्थीहरूसँग सम्पर्कमा रहँदा रोग फैलिने जोखिम बढेकाले विद्यालय जान रोक लगाइएको छ। दादुरा संक्रमणको हिसाबले दक्षिण क्यारोलिना यस वर्ष न्यु मेक्सिको र […]