कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड इस्यू र अक्वायरिङ सेवा

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार गर्दै नेपालपे (NepalPay) कार्ड इस्यू (Issuing) र अक्वायरिङ (Acquiring) सेवा सञ्चालनमा ल्याएको छ। बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड उपलब्ध गराउनुका साथै देशभर रहेका आफ्ना एटीएममार्फत नेपालपे कार्डका साथै डिस्कभर नेटवर्क (Discover Network) अन्तर्गतका अन्तर्राष्ट्रिय कार्डबाट पनि कारोबार गर्न सकिने व्यवस्था गरेको जनाएको छ। बैंकका अनुसार […]