संसदीय दलको नेतासम्बन्धी विधानको व्यवस्थालाई अपव्याख्या गरियो : गणेश पराजुली

२४ असार, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय दलको नेतालाई हटाउने पार्टी संसदीय दलको विधानमा राखिएको प्रावधानलाई प्रधानमन्त्री बालेन शाहलाई हटाउने भनी गलत नियतका साथ अपव्याख्या गरिएको …