सर्वोच्चले जन्मसिद्ध नागरिकता कायम गरेपछि ट्रम्प प्रशासनले ‘बर्थ टुरिज्म’ अनुसन्धान तीव्र पार्ने

अमेरिकी सर्वोच्च अदालतले संयुक्त राज्य अमेरिकाको भूमिमा जन्मने हरेक बच्चालाई स्वतः नागरिकता दिने ऐतिहासिक ‘जन्मसिद्ध नागरिकता’ को प्रावधानलाई सदर गरेलगत्तै ट्रम्प प्रशासनले यसको विकल्पमा कडा कानुनी अपरेसन सुरु गरेको छ। डिपार्टमेन्ट अफ जस्टिसले संघीय अभियोजकहरूलाई देशमा अवैध रूपमा सञ्चालित कथित “बर्थ टुरिज्म” अर्थात्ना गरिकता दिलाउने उद्देश्यले गर्भवती महिलालाई अमेरिका भित्र्याउने गिरोह विरुद्धको अनुसन्धान र कानुनी […]