२२ असार, डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका-०५ गैरीगाउँमा आइतबार बिहान आएको बाढीबाट प्रभावित परिवारलाई जिल्ला विपद् कमाण्ड पोस्टमार्फत राहत सामग्री हस्तान्तरण गरिएको छ ।
उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी र जिल्ला आपतकालीन सञ्चालन केन्द्रको समन्वयमा …