अन्तिमसम्म सहमतिको कोसिसमा थिए रवि, नेताहरूले भने, ‘प्रतिस्पर्धा गर्छौँ, हारे पनि पार्टी छोडेर जाँदैनौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचनमा एक उपसभापति, एक महिला उपसभापति, एक महामन्त्री र दुईजना खुल्ला सह-महामन्त्रीको निर्वाचन हुने भएको छ । सभापति रवि लामिछानेले सर्वसम्मतिको लामो कसरत गरे पनि सफल भएनन्। विभिन्न समूहका नेताहरूले पार्टी पदाधिकारीमा दाबी गरेपछि मिलाउन सकस परेको हो। नेताहरू मिलाउन भर्चुअल माध्यमबाट प्रधानमन्त्री बालेन शाह पनि जोडिएका थिए । तर सर्वसम्मतिको […]