रास्वपा महाधिवेशनः प्रचण्ड गर्मीकाबीच कार्यकर्तामा उत्साह(तस्बिरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को पहिलो महाधिवेशन चितवनको भरतपुर महानगरपालिका–१० मा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। महाधिवेशन स्थलमा पार्टीका शीर्ष नेताहरू तथा कार्यकर्ताहरू आउने क्रम जारी रहेको छ। कार्यक्रम सुरु हुनुअघि नै महाधिवेशन स्थलमा उल्लेख्य भीड देखिएको छ। पार्टीले करिब ४० हजार प्रतिनिधि तथा कार्यकर्ताको उपस्थिति रहने अपेक्षा गरे पनि हालसम्म करिब […]