वर्षमान पुनले भने– डिजिटल लहरबाट उदाएका राजनीतिक शक्ति दिगो हुँदैनन्

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको लहरबाट उदाएका राजनीतिक शक्तिहरू दीर्घकालीन रूपमा टिकाउ नहुने बताएका छन् ।