एन्फाको विषयमा छानविन गर्न राखेपले बनायो समिति

८ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आर्थिक विषयमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मंगलबार छानविन समिति बनाएको छ । मंगलबार बसेको राखेपको कार्यकारी समितिको बैठकले राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन …