प्रतिनिधि सभामा अब शुक्रबार प्रश्नोत्तर र गैरसरकारी कार्यसूची

प्रतिवेदनमा अब प्रत्येक शुक्रबार प्रश्नोत्तर पछिको समय गैरसरकारी कार्यसूचीले र अरु दिन सरकारी कार्यसूचीले प्राथमिकता पाउने उल्लेख गरिएको छ।