इरानमाथि नयाँ हमला तयारी : हतियार बोकेका दर्जनौं अमेरिकी विमान इजरायल पुगे

तेलअभिभ- पछिल्लो २४ घण्टामा दर्जनौँ अमेरिकी विमानहरू इजरायलमा उत्रिएका छन्। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घण्टामा जर्मनीस्थित अमेरिकी सैन्य अड्डाबाट हतियार र गोला-बारूद बोकेर दर्जनौं कार्गो विमान तेल अभिभ पुगेका छन्। यसलाई इरानविरुद्ध सम्भावित नयाँ हमलाको तयारीका रूपमा हेरिएको छ। इजरायलको च्यानल-१३ ले अमेरिकी कार्गो विमानहरू ठूलो मात्रामा गोला-बारूद बोकेर इजरायल पुगेका जनाएको छ। रिपोर्टअनुसार, […]