ट्रम्प-सी शिखर वार्ता सौहार्दपूर्ण: भएन ठोस सहमति, संवाद जारी राख्ने दुवै पक्षको प्रतिबद्धता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच बेइजिङमा भएको बहुप्रतिक्षित शिखर वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । दुवै नेताले सम्बन्धलाई स्थिर र व्यवस्थापन गरिएको प्रतिस्पर्धाको दिशामा लैजाने प्रतिबद्धता व्यक्त गरे पनि व्यापार, ताइवान, सुरक्षा तथा फेन्टानिलजस्ता संवेदनशील विषयमा कुनै ठोस उपलब्धि सार्वजनिक नगरिएको सीएनएनले जनाएको छ । चिनियाँ राजधानी बेइजिङस्थित ग्रेट हल […]