रोकिएन राजमार्गमा ढाट राखेर संकलन गरिने अवैध कर

संघीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक राजमार्गमा गुड्ने मालवाहक सवारीसाधनसँग अवैध रूपमा सवारी व्यवस्थापन तथा कवाडी कर संकलन गर्दै आइरहेको छ।