आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ- आज चैत्र शुक्ल पूर्णिमाका दिन हनुमान जन्मजयन्ती भव्य रूपमा मनाइएको छ । हिन्दु धर्मावलम्वीहरूले भगवान हनुमानको जन्मोत्सवको रूपमा यो पर्वलाई विशेष