काठमाडौं– नेपाली कांग्रेस ले २०८२ भदौ २३ र २४ का घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको छ । उसले निष्पक्ष, पारदर्शी र विधिसम्मत प्रक्रिया अपनाउन पनि सरकारलाई आग्रह गरेको छ। शनिबार जारी प्रेस विज्ञप्तिमा कांग्रेसले भदौ २५ गतेदेखि नै दुवै दिनका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न […]