अमेरिका र इरान युद्ध रोक्ने सम्झौता: कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा उत्साह

काठमाडौँ – संयुक्त राज्य अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने विषयमा अन्तरिम शान्ति सम्झौता मा हस्ताक्षर भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ भने विश्व सेयर बजारमा उत्साह छाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘उचित व्यवहार’ नगरे पुनः सैन्य कारबाही सुरु हुन सक्ने चेतावनी दिएपछि केही समय अस्थिर बनेको बजार सम्झौतासँगै पुनः […]