मुग्लिन सडकखण्डमा ‘लिडार स्पिड गन’ प्रयोग, कारबाहीमा पर्न थाले सवारी चालक

२ जेठ, मुग्लिन (चितवन) । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ । दुर्घटना कम गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले नारायणगढ–मुग्लिन सडकखण्डमा ‘लिडार स्पिड गन’ …