समानुपातिक सांसद टुंगो लगाउन रास्वपा सचिवालय बैठक सुरु
१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरु भएको हो ।
पार्टी सभापति रवि लामिछाने भने भर्चुअल माध्यमबाट बैठकमा जोडिएका छन् । उनी केही …