एकल कृषि कर्जा सुरक्षण योजना: सुर्खेतमा नमुना परियोजनाबारे कार्यशाला सम्पन्न

निक्षेप तथा कर्जा सुरक्षण कोष र युएनडीपीको सहकार्यमा एकल कृषि कर्जा सुरक्षण योजना सम्बन्धी कार्यशाला सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ। चैत ५ गते आयोजित उक्त कार्यक्रम होटल स्क्वायरमा सम्पन्न भएको हो। कार्यशालामा कोष, यूएनडीपी तथा कर्णाली, सुदूरपश्चिम र बाग्मती प्रदेशका नौ स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कृषि क्षेत्रमा कर्जा पहुँच विस्तार […]