नवलपुर ।नवलपुरको देवचुली नगरपालिका वडा नं. १ मा स्कुल बसको ठक्करबाट ४ वर्षिय बालिकाको मृत्यु भएकाे छ । सोमवार नेपाल माध्यमिक विद्यालयको बसले ठक्कर दिंदा सोहि विद्यालयको नर्सरीमा पढ्ने ४ बर्षिया सुष्मा पासवानको ज्यान गएको हो । स्कुल पुगेपछि बसबाट झर्ने क्रममा ब्याक गर्ने क्रममा बसले उनलाई हानको थियो । बसका चालकले बच्चा नदेखेका कारण […]