अर्थसंक्षेप : पुँजीगत खर्च बढेन, अर्धवार्षिक अवधिमा १२ प्रतिशत मात्रै, लक्ष्यअनुसार उठेन राजस्व र कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति

सुध्रिएन सरकारको पुँजीगत खर्च, अर्धवार्षिक अवधिमा १२ प्रतिशतमा सीमित विगतका वर्षमा जस्तै चालु आर्थिक वर्ष (आव) मा पनि सरकारको पुँजीगत खर्चमा सुधार हुन नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको अर्धवार्षिक अवधिमा सरकारको पुँजीगत खर्च कुल लक्ष्यको तुलनामा गत आवको भन्दा पनि कमजोर बनेर १२.१२ प्रतिशतमा सीमित हुन पुगेको छ । जबकी […]