यूके पठाइदिने भन्दै ठग्ने तीनजना पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूके पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा प्युठान नगरपालिका ९ घर भई दाङको राप्ती गाउँपालिका बस्ने ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौँ स्वयम्भू बस्ने धादिङ थाक्रेका ४० वर्षीय आइते तामाङ र काठमाडौँ महानगरपालिका १५ बस्ने ३४ वर्षीय विजय गुरुङ […]