इशानको शव १९ दिनदेखि अस्पतालमै, किन बुझ्न मानेनन् परिवारले?

इशानको शव नालीभित्र फेला परेको दाबी गर्दै उनका परिवारले प्रहरीको भनाईलाई अस्वीकार गर्दै आएका छन्।