काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छन् । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्न आइतबार र सोमबारका लागि समय निर्धारण गरेपछि उपसभामुख रानाले आफूले चढ्दै आएको गाडी र चाबी बुझाएकी हुन्। राना रास्वपाबाट निर्वाचित समानुपातिक सांसद हुन्। नेपालको संविधानको […]