सिद्धार्थ बैंक र नेपाल सोशल बिजनेसबीच सहकार्य

यस्ता प्रभावमूलक उद्यमहरूको सशक्तिकरणले समावेशी, दिगो तथा सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास बैंकले लिएको छ।