विकास तथा भवन निर्माणमा ४८ करोडका योजना

दमौली– सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले तनहुँ जिल्लामा सहरी विकास तथा भवन निर्माणका लागि ४८ करोडका योजना सञ्चालन गरेको छ ।  चालु आर्थिक वर्ष २०८२-८३ मा जिल्लामा बस्ती विकास कार्यक्रम अन्तर्गत ४८ करोडका योजना सञ्चालन गरिएको हो । कार्यालय प्रमुख सुनिता श्रेष्ठले तनहुँ जिल्लाका विभिन्न पालिकामा तीन करोडका १६ योजना सञ्चालन गरिएको […]