फ्याक्ट चेक : के ओलीको कार्यक्रममा घण्टीको नारा लागेको हो ?
अहिले सामाजिक सञ्जालमा झापामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रममा घण्टीको नारा लगाइएको दावीसहितको १५ सेकेन्डको भिडियो भाइरल भएको छ। तर हाम्रो तथ्य जाँचमा यो भिडियो सही रहे पनि त्यसको अडियो अर्कै भिडियोबाट निकालेर …