प्रेमको बदला प्रेम

रातभर पानी पर्‍यो। महिनौँ थन्किएको सिरकले साथ दियो। मध्यरातको झरीले कफीको तलतल लगायो। एक कप ब्ल्याक कफी बनाएँ। मानव कौलको पतझड उपन्यासका केही पाना पढेँ। किताबको पात्र आफैँलाई बिर्सन कोपनहेगनमा रुमलिएको छ। उसको रुमल्याइ लोभलाग्दो छ। ऊ बियर पिउँछ। ऊसँग आरिस लागिदिन्छ। म चाहेर पनि कोठामा बियरका बोतल ल्याउन सक्दिनँ। बियरको साटो कफी पिइदिन्छु। तर, […]