काठमाडाैं । अमेरिकामा १ सय वर्ष भन्दा लामो इतिहासमा ३४ वर्षका जोहरान ममदानी न्यूयोर्कको मेयरमा निर्वाचित हुनुभएकाे छ। ममदानी न्यूयोर्कका सबै भन्दा कान्छा, पहिलो मुस्लिम र एशियाली मूलका पहिलो मेयर हुनुहुन्छ । उहाँलाई रोक्नका लागि अमेरिकी अर्बपतिले २२ मिलियन भन्दा धेरै खर्च गरेपनि निर्वाचनको होडबाट रोक्न सकेनन् । अमेरिकाको सबै भन्दा ठूलो शहर न्यूयोर्क सिटीमा […]