न्युयोर्कका निर्वाचित मेयर माम्दानीद्वारा सबै महिला रहेको संक्रमण टिम घोषणा

अमेरिकी न्युयोर्क सिटीका मेयर निर्वाचित जोहरन माम्दानीले सबै महिला सदस्यहरू रहेको संक्रमण टिम घोषणा गरेका छन्। न्युयोर्कको मेयर पद सम्हाल्ने तयारीका रूपमा उक्त टिमको घोषणा गरिएको हो। संक्रमण टिम पद हस्तान्तरण तयारी समिति वा नयाँ प्रशासन तयारी समूह हो। उनले आगामी जनवरी १ बाट औपचारिक रूपमा पद ग्रहण गर्नेछन्। क्विन्समा आयोजित पत्रकार सम्मेलनमा ३४ वर्षीय […]