वर्षाले धानबालीमा क्षति भएपछि किसान चिन्तित

कृषि ज्ञान केन्द्रका अनुसार १७–१९  असोजसम्म आएको अविरल वर्षाको बाढीले जिल्लामा १७ हजार ६३८ हेक्टर खेतमा लगाएको धानबालीमा क्षति पुर्‍याएको छ ।