राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले पाटनको सौबहालस्थित ऐतिहासिक जय मनोहर महाविहारमा प्रचलित महांकाल भगवानको विशिष्ट पूजापरम्पराको अवलोकन गर्दै यसको संरक्षण, अभिलेखीकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका छन्।