हङकङ । चीनको राष्ट्रिय दिवसको अवसरमा अक्टोबर १ देखि ७ सम्म चलेको बिदाको अवधिमा हङकङले १६ लाखभन्दा बढी पर्यटकलाई स्वागत गरेको छ । सरकारी तथ्यांकअनुसार यो संख्या गत वर्षको तुलनामा उल्लेख्य रूपमा बढी छ र यसमा मुख्यतया चिनियाँ मुख्य भूमिबाट आएका पर्यटकहरूको वर्चश्व रहेको छ । हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारद्वारा बिहीवार सार्वजनिक गरिएको विवरणअनुसार, […]