भेडाच्याङ्ग्रा बेच्न ३५ दिनको यात्रा, छैन बजारको टुङ्गो

२४ असोज, म्याग्दी । दसैँका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगेका छन् । प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा लामो …