अमेरिकालाई झस्काउने गरी पुटिन दिल्लीमा, भारत–रुस सम्बन्ध यसरी बन्दैछ बलियो

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणका लागि दिल्ली पुगेका छन्। उनको विमान दिल्लीको पालम विमानस्थलमा अवतरण गरेको थियो, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं पुगेर उनको स्वागत गरेका थिए। दुवै नेताले हात मिलाए, अँगालो हालेर एक–अर्काप्रति आत्मीय अभिवादन व्यक्त गरे। विमानस्थलमा औपचारिक स्वागतपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै सवारीसाधनमा बसेर ७ लोककल्याण मार्गतर्फ […]