नयाँ पब्लिक चार्ज नियम भोलिदेखि, आप्रवासी भिसा अन्तरवार्तामा यस्ता प्रश्न सोधिने

वासिङ्टन — अमेरिकामा आप्रवासी भिसाका लागि अन्तरवार्ता दिन लागेका आवेदकहरूले अमेरिकामा पुगेपछि आफ्नो बसोबास, रोजगारी र स्वास्थ्य बिमासम्बन्धी योजनाबारे विस्तृत जानकारी दिन तयार रहनुपर्ने भएको छ। अमेरिकी दूतावासले जारी गरेको प्रश्नावलीअनुसार अन्तरवार्तामा आवेदकले अमेरिकामा आफ्नो जीवनयापन खर्च कसरी व्यवस्थापन गर्ने र सार्वजनिक सुविधामा निर्भर हुनबाट कसरी जोगिने भन्ने विषयमा प्रश्नको सामना गर्नुपर्ने हुन सक्छ। अमेरिकी […]