मान्छेको जस्तै पशुको पनि बायोमेट्रिक, कसरी लिइन्छ?

मानिसको पहिचान औंठाछापबाट गरिन्छ। एउटाको औंठाछाप अर्कोसँग मिल्दैन। अब यही अवधारणा पशु बीमामा पनि प्रयोग हुन थालेको छ।