सुनसरी घटनाका सन्दर्भमा गृहमन्त्रीले गरेको सम्झौताप्रति कांग्रेस-एमालेले उठाए प्रश्न

१९ साउन, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले सुनसरी घटनाका सन्दर्भमा गृहमन्त्री सुधन गुरुङले गरेको सम्झौताप्रति प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले भने, ‘सरकार र एउटा आन्दोलनरत पक्षबीच भएको १३ …