एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा खेल्दै

११ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा बिहीबार दुई खेलहरू हुँदैछन् । पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन् …