एजेन्डामा अगाडि बढ्यो एमाले, बैठककै गोलचक्करमा कांग्रेस

६ मंसिर, काठमाडौं । साविकको सत्ता साझेदार नेकपा एमाले जेनजी आन्दोलनको धक्कापछि पार्टीमा नयाँ उभार ल्याउन विभिन्न गतिविधिमा सक्रिय भइसक्दा नेपाली कांग्रेस भने आन्तरिक विवादमै रूमल्लिएको छ । मुलुकको बदलिएको परिस्थितिमा पार्टीले लिनुपर्ने आगामी रणनीति तय …